May 5, 2026

बहराइनमा कोरोनाबाट संक्रमित नेपालीको संख्या २२ पुग्यो

0

काठमाडौ‌,

बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या २२ पुगेको छ।

बहराइनको मनामास्थित नेपाली दूतावासका अनुसार थप १० जना नेपालीमा कोारोना भाइरसको संक्रमण फेला परेको हो।

दूतावससले एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।

योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ। यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *