July 11, 2026

झापामा डुबेर एक महिलाको मृत्यु

0

झापा ।

झापाको मेचिनगर–११ मिलडाँडा बस्ने ५६ बर्षीया तारादेबी कुमालको पानीमा डुबेर मृत्यु भएको छ ।

आइतबार बेलुका साढे ७ बजे छिमेकीको घरमा घुम्न आएको अवस्थामा आँगनमा पानि जमाउन बनाएको रिङमा लड्दा सोहि रिङमा डुबेर तारादेबीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *