June 28, 2026

कोरोना रोकथाम बिषयमा झापामा भएको निर्णय

0

झापा,

झापामा उच्चस्तरीय कोरोना भाइरस रोकथाम तथा अनुगमन समितिको बैठक  बिहिवार बिर्तामोडमा सम्पन्न भएको छ ।

बैठकमा हाल सम्मको अवस्था भए गरिएका काम,देखिएका समस्याहरु,अवल्म्वन गर्नु पर्ने उपायहरुसहित सुरक्षा ,क्वारेन्टाइन ब्यबस्थापन,खाद्य बस्तुका सर्बसुलभ आपूर्ति लागायतको बिसयमा छलफल भएको बैठकमा सहभागी रेड क्रस झापा शभापती लोकराज ढकालले जान्कारी दिनु भयो ।

बैठक ले भोलिनै जिल्ला स्थित १५ वटानै पालिका प्रमुखहरुसङ २ चरणमा छलफल गरि देखियका समस्या समाधानको बारेमा प्रयास र पहल गरिने निस्कर्समा पुग्ने निर्णय लिएको छ। ,बैठकमा जिल्ला समन्वय समिती प्रमुख,५ राजनैतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी सुरक्षानिकायका पदाधिकारीको सहभागीता रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *