June 28, 2026

ताप्लेजुङमा कोरोना संक्रमित युवतीसँगै आएका दुई जना क्‍वारेन्टाइनमा

0

ताप्लेजुङ,

गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीसँगै आएका चार जनालाई क्‍वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी ती युवतीसँगै उनीहरु आएका थिए । उनीहरुमध्ये एक यात्रु, उनकी श्रीमती र छोरीलाई ताप्लेजुङस्थित क्‍वारेन्टाइनमा राखिएको छ ।

एक जनालाई मोरङको टाँडीस्थित क्‍वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *