July 5, 2026

झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

0

झापा ।

झापाको अर्जुनधारा नगरपालिका–४ का १७ बर्षीय मनकुमार थापाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

आज बिहान पौने १० बजे बिरिङ खोला तर्फ जाँदै गरेको मे १ त ४९११ नम्बरको ट्याक्टरले ठक्कर दिँदा थापाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *