July 10, 2026

पतञ्जली मोरङमा पुनर्गठन

0

विराटनगर ।

पतञ्जली योग समिति मोरङको शनिबार बसेको भेलाले ध्रुव तामाङलाई पुनः अध्यक्षमा चयन गरेको छ । त्यस्तै महिला पतञ्जली योग समितिको अध्यक्षमा विनु सापकोटा चयन भएकी छन् । दुई वटै समिति २३–२३ सदस्यीय छन् ।

पतञ्जली योग समिति मोरङको उपाध्यक्षद्वयमा मोहन नेउपाने र जयधर्म आचार्य (उर्लाबारी), महामन्त्री विकास जीसी, संगठन मन्त्री नविन रेग्मी, कोषाध्यक्ष सुरेश अग्रवाल, मन्त्री (सचिव) केदार रिजाल (उर्लाबारी, प्रचारप्रसार प्रभारीमा भवानी दुलाल (पथरी), जिल्ला प्रशासन समन्वय प्रभारी मोदराज खतिवडा छन् ।

सदस्यहरुमा बलराम ढुंगाना, कुमार शर्मा, रामबहादुर कार्की (टंकी) , मोहन अधिकारी (लेटाङ), अनिल सारडा (रंगेली), किशोर माली, किशोर भट्टराई, दर्शनलाल माझी (झोराहाट), राजेश विश्वास (तेतरिया), नन्दलाल राजवंशी (सिजुवा), प्रलाद दंगाल, दामोदरप्रसाद पोखरेल, डिल्लीप्रसाद खतिवडा (मिक्लाजुङ) र मनोज बराल छन् ।

यस्तै महिला पतञ्जली योग समितिको उपाध्यक्षद्वयमा सूची चौधरी, सरस्वती खरेल (उर्लाबारी), महामन्त्री झुमा निरौला, संगठन मन्त्री उर्मिला सुवेदी, कोषाध्यक्ष शारदा थापा, मन्त्री यसोदा पराजुली, प्रसार प्रचार प्रभारी नम्रता पोखरेल, जिल्ला प्रशासन समन्वय प्रभारी लक्ष्मी चौधरी छन् ।

सदस्यहरुमा संगीता न्यौपाने, नीलम आचार्य, गीता आचार्य, मीना श्रेष्ठ, सरस्वती दाहाल, निर्मला बस्नेत, ज्ञानु न्यौपाने बोगटी, सुभाष खतिवडा, भूमिका तिम्सिना (लेटाङ), कविता श्रेष्ठ(उर्लाबारी), गोमा श्रेष्ठ (सिजुवा), अरुणा विश्वास (टंकी), मुना लुइटेल –झोराहाट), तारा बराल (मिक्लाजुङ) छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *