October 10, 2026

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

0

मोरङ।

मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेखमाया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

आज बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *