September 19, 2026

झापाको कनकाई नगरपालिका–३स्थित ह्याप्पी ल्याण्ड फनपार्कमा किशोरीहरु मौलिक भेषभूषामा तस्विर लिने क्रममा । फनपार्क पुग्ने आन्तरिक पर्यटकहरुको लागि त्यहाँ उपलब्ध रहेको विभिन्न जातीहरुको भेषभूषाले थप आकर्षण बढाएको छ ।
तस्विरः अमित खम्बू÷पूर्वाञ्चल दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *