September 19, 2026

लागुऔषधसहित तीन जना पक्राउ

0

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

नाइट्रोजेपाम १८ पिस तथा २५० ग्राम गाँजासहित १९ वर्षीय प्रगत राई, २१ वर्षीय निश्चल चौधरी र १४ वर्षीय राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सुचनाको आधारमा त्रियुगा नगरपालिका वडा नम्बर ११ इमाटोल स्थित स्थानीय लोकबहादुर राईको घरमा गएर उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *