October 3, 2026

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

0

झापा, सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको छ । तत्कालीन शेरबहादुर देउवा सरकारले नियुक्त गरेको प्रदेश प्रमुखहरूलाई मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *