April 30, 2026

मनग्य पैसा कमाउन नायिका विद्या वालन यस्तो कामको तयारीमा

0

एजेन्सी,

फिल्म तुम्हारी सुलु’ मार्फत बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् विद्या वालन । हरेक फिल्ममा बिद्या फरक भूमिका र दमदार अभिनयको कारण बलिउडमा आफ्नो फरक स्थान बनाउन सफल छिन्। उनले धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । उनि अब निर्मात्री बन्ने भएकी छिन् ।

उनि आफ्नो खुला धारणा राखेर उनी प्राय चर्चामा आउने गर्छिन्।विद्या वालनको बहिनीको नाम प्रिया बालन हो। अहिले उनी विज्ञापन क्षेत्रमा काम गर्छिन्। दक्षिण भारतीय फिल्मकी अभिनेत्री प्रियामणि विद्याको नाताको बहिनी हुन्। नटखट नाम राखिएको उक्त फिल्म बलात्कार, घरेलु हिँसा, महिलामाथिको अन्यायको बिषयमा बन्ने बताइएको छ ।

यस फिल्ममा नायिका विद्याले प्रमुख भूमिका निभाउने बताइएको छ ।भारतिय मिडियाका अनुसार यस फिल्मको निर्देशन शान व्यासले गर्नेछन् । पछिल्लो समय नायिका विद्या वालन अक्षयकुमारसँग फिल्म मिसन मंगलमा ब्यस्त रहेकी छिन् । विद्या वालनको फिल्म बेगम जान कहानी कहानी २ द डर्टी पिक्चरु, हमारी अधुरी कहानीु, इस्कीयाु बलिउडमा निकै नै सुपरहिट रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *