June 14, 2026

आईसीसी टी ट्वान्टीमा कुबेत विरुद्ध ७ विकेटले विजयी

0

काठमाडौ।

आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको सिंगापुरमा जारी एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेत विरुद्ध सात विकेटले विजयले विजय हासिल गरेको छ ।

सो खेलमा नेपाली क्रिकेटका कप्तान पारस खड्का एक्लैले ६८ रन बनाएर नेपालको पल्ला भारी गराउन सफल भएका थिए ।-गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *