September 16, 2026

राहुल गान्धीद्वारा अध्यक्ष पदबाट राजीनामा

0

काठमाडौं ।

कांग्रेस अध्यक्ष पदबाट राहुल गान्धीले राजीनामा दिएका छन् ।

उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् ।

बुधबार संसदबाहिर सन्चारकर्मीहरुसित उनले आफू अब अध्यक्ष नरहेको र पार्टीले तत्काल नयाँ अध्यक्ष चुन्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *