September 17, 2026

चट्याङ लागेर एक जनाको मृत्यु

0

विराटनगर ।

भोजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

रामप्रसादराई गाउँपालिका–१ घर भई हाल चापाभोटेस्थित आफ्नै दाजुको घरमा बस्दै आएकी ६५ बर्षीया पम्फा भण्डारीलाई कोठामासुती रहेको अबस्थामा पानी संगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *