June 14, 2026

पत्रकार र ओपन ह्याण्डस भीड्दै

0

बिर्तामोड, असार १६। विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर झापाको शनिअर्जनमा मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरिएको छ । शनिअर्जुन नगरपालिका– ५ स्थित कप्तान वारीमा आयोजना गरिएको खेलमा ओपन ह्याण्डस नेपाल र पत्रकार महासंघ झापाका पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल खेल हुने संस्थाका अध्यक्ष दिवाकरलाल चौधरीले जानकारी दिए । चौधरीका अनुसार सशस्त्र प्रहरी बेस क्याम्पको परिसरमा भोलि विहीवार ३ बजे फुटवल खेल हुने छ ।

SAMSUNG CAMERA PICTURESSAMSUNG CAMERA PICTURES

फयल तस्वीर 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *