September 22, 2026

लागूऔषध गाँजासहित एक जना पक्राउ

0

उदयपुर।

उदयपुरको रौतामाई नगरपालिका–८ का ४९ बर्षीय डिकबहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।

गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले गाईघाट बजारबाट गरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *