September 16, 2026

राष्ट्रिय परिचयपत्र संकलन अभियान

0

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम अभियान सुरु भएको छ ।

आज नगरपालिकाको सभाहलमा राष्ट्रिय परिचयपत्र विवरणको लागि फर्म भरेर फोटो खिच्ने कार्य सुरु गरिएको हो ।

वडा नं. १ का अलवा वडा नं. २ मा आजबाट सुरुवातको तयारी गरिएको छ भने अन्य वडाहरुमा भोलिदेखि अभियान सुरु गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *