June 14, 2026

“मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो राहत”

0

काठमाण्डौं ।

गत शुक्रबार व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लीङका ९ वर्षीया पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनिले १६ लाख नेपाली रुपौया दिएको छ ।

आईतवार भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

त्यस्तो घटना नघटनु पर्न हो भैहाल्यो भारतीय निर्माण कम्पनिले जानेर नभएर अचानक दुर्घटना भएको स्थानिय हरुले बताएका छन् । भारतीय निर्माण कम्पनिले क्षेतिपुति दिएकोले पिडित परिवारको थोरै भएपनि सहरा मिलेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *