June 14, 2026

करिना राम्री हुनुको कारण ………

0

बलिउड अभिनेत्री करिना कपुरले आफू सुन्दर हुनुको राज खोलेकी छिन् । अभिनेत्री करिनाले ब्युटी टिप्स सम्बन्धी पुस्तक विमोचन गर्दै आफू सुन्दर हुनुको राज खोलेकी हुन् ।

उनले दिन दिनै मक्खन सेवन गर्ने गरेको राज खोलिन् । त्यसै गरी आफूले बदामको तेल र एबोकाडोको तेल लगाउने गरेको पनि उनले बताएकी छिन् ।

करिनाले उनको सुन्दरताको मुख्य कारण भने मक्खन नै भएको उनले बताएकी छिन् ।

बलिउडमा करिनालाई जिरो फिगरका कारण पनि चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *