September 29, 2026

करेन्ट लागि एक जनाको मृत्यु

0

सुनसरी।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मेहेताटोल स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ ।

छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए ।

घाईते मेहेतालाई उपचारको लागि जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *