June 19, 2026

बेलायती मोडेल आफ्नै दुध बेच्दै

0

झापा, कात्तिक ३ । बेलायतकी एक चर्चित मोडलले भने आफ्नो दुध बेचेर मनग्गे कमाउने योजना बनाएकी छिन् ।निकै ठूला तथा कामुक वक्षस्थल तथा विवादास्पद गतिविधिका कारण बेलाबेलामा चर्चामा आइरहने मोडल जोसी कनिंघमले आफ्नो दुध दिनहुँ बेचेर पैसा कमाउने घोषणा गरेकी हुन् ।चर्चामा आइरहन मन पराउन जोसीले गर्भवती हुँदा समेत सधै धूमपान गरेका कारण विवादमा परेकी थिइन् ।र अहिले बच्चा पाइसकेपछि आफ्ना दुध बच्चालाई खुवाउनुको साटो दुध दुहेर त्यसलाई बेच्दैछिन् ।

final-model

उनले निर्धारण गरेको मूल्य सूचि अनुसार उनको दुधको मूल्य प्रति लिटर झण्डै ५० हजार रुपैयाँ पर्छ । उनले एक औँस दुधको मूल्यको झण्डै १६ सय रुपैयाँ सम्म तोकेकी छिन् । तर उनले आफ्नो दुधमा पनि दोहोरो मूल्य कायम गरेकी छिन् । काखे सन्तान रहेका दुध चुसाउने आमाहरुले निकै सस्तोमा उनको दुध पाउनेछन् अर्थात् एक औँसको जम्मा २ पाउण्ड अर्थात् झण्डै ३२० रुपैयाँ ।तर ती मोडलको दुध पिउन चाहने पुरुषहरुले भने निकै चर्को मूल्य तिर्नुपर्नेछ ।

क्रेजी पुरुषहरुले एक औँसको १० पाउण्ड अर्थात् झण्डै १६ सय रुपैयाँ तिर्नुपर्नेछ ।आफुले एक दिनमा ३० औँससम्म दुध उत्पादन गर्न सक्ने र दिनमै ३ सय पाउण्ड ९अर्थात् ५० हजार रुपैयाँ० को हाराहारीमा आम्दानी गर्न सक्ने उनी बताउँछिन् ।उनी भन्छिन्, ‘मेरो स्तन पार्टनरका लागि हो, मेरो बच्चाका लागि होइन ।’केही दिनअघि इन्टरनेटमार्फत उनले बच्चालाई आफ्नो स्तनपान गराउनु भनेको निकै मूल्यहीन तथा फोहोर कुरा भएको बताएपछि उनको तिब्र आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *