September 25, 2026

सलकपुरका सत्यम रोङ ६ का वडा अध्यक्ष

0

गणेश अर्याल इलाम ।

इलामको रोङ गाउ पालिका वडा नम्बर छ मा नेकपा एमालेका सत्यम राई बिजयी भएका छन् ।

उनले १२७५ मत पाउदा निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका केशर प्रधानले ११८० मत पाएका छन् ।

त्यसैगरी वडा सदस्यहरुमा जीवन राई ११६४ तारा बिश्वकर्मा ११७५ र धिरज राई १०५८ मत सहित बिजयी भएका छन् ।

महिला सदस्य भने नेपाली काग्रेसका उम्मेद्वार फुलमाया तामाङ १२३४ मत सहित बिजयी भएका छन् । सत्यम राई रोङ ६ सलकपुर निवासी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *