June 14, 2026

गौरवशालीको सभा सम्पन्न

0

purwanchal
बिर्तामोड,भदौ २२ । गौरवशाली बचत तथा ऋण सहकारी सस्ंथा बिर्तामोडको आयोजनामा एकदिने सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।
संस्थाका ५० जना शेयर सदस्यहरु सहभागी रहेको तालिममा डिभिजन सहकारी कार्यालय झापाका प्रमुख नेत्र घिमिरे र जिल्ला सहकारी संघका सहसचिव युवराज ढकालले प्रशिक्षण दिएका थिए । सहकारीका शिक्षा उपसमिति संयोजक तेज नारायण चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशिक्षक घिमिरे, संस्थाका अध्यक्ष काशीलाल चौधरी, भुपेन्द्र कुमार सिंह राजवंशी, युवराज विमली, रेणुका देवी पाठक, पत्रकार इन्दु पूर्वेली लगायतले बालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *