April 30, 2026

पोखरीमा डुबेर एक जनाको मृत्यु

0

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा डुबेर २८ वर्षीय सुजन कामतको मृत्यु भएको छ ।

पौष १५ गते बाट घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *