September 24, 2026

संविधान दिवसको अवसरमा सरसफाई

0

पथरिशनिश्चरे,

संविधान दिवसको पूर्व सन्ध्यामा मोरङ्गको पथरिशनिश्चरे नगरपालिकाको कार्यालय परिसरमा सरसफाई गर्दै शुभकामना आदानप्रदान गरिएको छ ।

पथरीशनिश्चरे नगर पालिकाका प्रमुख दिलीपकुमार राईको अगुवाईमा नगर कार्यालय परिसरमा सरसफाइ गर्नुकासाथै कर्मचारीबीच शुभकामना आदान प्रदान गरिएको हो ।

वर्तमान राजनीतिक प्रणाली संचालन गर्ने व्यवस्था निर्माण सम्पन्न गरि लागु भएको दिनको सम्झना गर्दै हरेक असोज-३ गते संविधान दिवसकाे रूपमा मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *