September 24, 2026

बुधबारे जेसीजसँगकाे मैत्रीपूर्ण फुटबलमा बुद्धशान्ति गाउँपालिका ३-० ले बिजयी

0

बुधबारे।

बुधबारे जेसीजसँगकाे मैत्रीपूर्ण फुटबलमा बुद्धशान्ति गाउँपालिका ३-० ले बिजयी भएकाे छ ।

आज बुद्धशान्ति ४ बर्नेमा भएको खेलमा बुद्धशान्ति गाउँपालिका विजयी भएकाे हाे । पहिलाे हाफ २-० ले अग्रता लिएको बुद्धशान्तिले दोस्रो हाफमा थप १ गाेल गर्यो ।
खेलमा दुर्योधन ( देव) सिंहले २ र विजय राई (क) ले १ गाेल गरेका थिए ।

बुधबारे जेसीजकाे सप्ताह अन्तर्गत भएको खेल बुधबारे जेसीजका सदस्य बुलेट किँरातीकाे संयोजकत्वमा भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *