September 15, 2026

Month: साउन १६, २०८२

वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति

काँक्रेविहार (सुर्खेत), कर्णाली प्रदेशको राजधनी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा ३५० सिसी क्यामेरा जडानको...

कनकाईमा ब्राउनसुगरसहित दुईजना पक्राउ

झापा । झापाको कनकाईमा ठुलो मात्रामा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुली भिमान नगरपालिका-१० बस्ने २६ वर्षीय...

पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

चितवन, साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको...

कर्णालीमा महिला अधिकार उलङ्घनका घटना बढे  

कर्णाली,  कर्णाली प्रदेशमा महिला अधिकार उलङ्घनका घटना बढ्दो अवस्थामा रहेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश...

पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा

गण्डकी,  तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि...

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पु¥याउने

सिरहा, लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पु¥याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद...

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

काठमाडौँ, देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका...

पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

वीरगञ्ज (पर्सा), राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत...

डेढ वर्षदेखि सञ्चारविहीन छन् कफलकोटवासी

बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको छ । दुई वर्ष अगाडि सञ्चालन भएको...

सिञ्जा गाउँपालिकाद्वारा एक हजार ५०० घरको बीमा

जुम्ला, सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार पाँच सय ४५ घरको घर बीमा गरेको छ । पालिकाका ६ वटै वडामा...