June 16, 2026

Month: कार्तिक २६, २०७९

व्यावसायिक फूलखेतीमा युवा आकर्षण

देउखुरी, दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त...

पर्यटनमा दलीय प्रतिवद्धता

सिबी अधिकारी/काठमाडौँ,  सन् २०१८ र २०१९ मा वार्षिक सरदर १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिए । तर कोभिड–१९ का...

मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्देशन

काठमाडौँ,  निर्वाचन आयोगले सिराहका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष...

जनतालाई दुःख नदिन राष्ट्रिय जनमुक्ति पार्टीको आग्रह

बिर्तामोड ।  विगतका समयमा जनताको मत प्राप्त गरी जनतालाई नै दुःखकष्ट दिएको कारण राष्ट्रिय जनमुक्ति पार्टीले आपत्ति प्रकट गरेका छन्...

बर्दियामा पाटे बाघ मृत फेला

बर्दिया, बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका...

झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते

मध्यविन्दु (नवलपरासी पूर्व),  नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् ।...

मादीमा बगेर वृद्धको मृत्यु

दमौली,  तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित मादी नदीमा नुहाउने क्रममा बगेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको...

मङ्सिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन

लेखनाथ,  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउनका...

तीन तहमै एकीकृत निर्वाचन सुरक्षा कक्ष सञ्चालनमा– सेना

काठमाडौँ, नेपाली सेनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा...

कर्णाली साकोसद्धारा मृत्यु भएका शेयर सदस्यको ४ लाख बढी कर्जा मिनाहा

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था झापाले मृत्यु भएका शेयर सदस्यको परिवारको सम्पूर्ण कर्जा मिनाहा गरेको छ ।...