काठमाडौँ ६ मा रास्वपाका खनाल विजयी
काठमाडौँ, काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते...
काठमाडौँ, काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते...
बनियानी, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ...
राजविराज, सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२...
काठमाडौँ, कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा आज...
बलेवा, सानो मत पत्र, चुनाव चिह्न थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा...
अर्जुनधारा। बलाचतुर्दशीको अवसरमा मंगलबार झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वरधाममा भक्तजनहरुले शतबीज रोपण गरेका छन् । बिहान ४ बजेदेखि नै जिल्ला तथा...
आइतबार सम्पन्न आमनिर्वाचनको नतिजा सार्वजनिक हुन थालेको छ । यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले विजयको शुभारम्भ गर्दै आफ्नो विजय यात्रालाई निरन्तरता...
जनकपुरधाम, मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी...
काठमाडौँ, प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा ९एमाले०...
गुल्मी, गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।...