June 17, 2026

Month: मंसिर ९, २०७९

अफगानिस्तानमा आईएसका ६ लडाकु पक्राउ

काठमाण्डौं । अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले...

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा राष्ट्रपतिको सन्देश

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा लैङ्गिक...

पाँचथर : एमालेका नेम्वाङ ४७ मतान्तरले विजयी

मिक्लाजुङ,  पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार...

समानुपातिक मतगणना जारी: कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत

काठमाडौँ, गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा...

विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

काठमाडौँ,  कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–०...

झापा–५ (१) बाट एमालेका हिक्मतकुमार कार्की निर्वाचित

झापा, झापा–५ (१) बाट नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार...

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्छु : शशाङ्क कोइराला

मध्यविन्दु, नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताउनुभएको छ...

सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौँ,  नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर...

स्विट्जरल्याण्ड विजयी

काठमाडौँ, स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज...

झापा–३ बाट निर्वाचित लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले के भने ?

लक्ष्मी काफ्ले– झापा–३ बाट निर्वाचित भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने– – भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह...