September 20, 2026

Month: भदौ २०, २०७८

दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालय

सन्तोष गौतम, म्याग्दी,   गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ ।...

एक्लेसालमा नयाँ मार्ग खोजी

बलेवा, करोडौँ खर्चिँदासमेत पहिराले क्षति पु¥याएको सडक मर्मत हुने सम्भावना नरहेको जनाउँदै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन...

‘निन्द्रा खुल्छ ,छोरा देख्दिनँ…’

कञ्चनपुर, राजेन्द्रप्रसाद पनेरु । बेलौरी नगरपालिका–५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका...

डुग्रीखोलामा पुल बनाउन माग

बझाङ, जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ । तीनै तहको सरकारका प्रतिनिधिलाई...

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व

झापा, नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख...

भरुवा बन्दुकसहित दुई जना पक्राउ

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० बाट प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही...

झापामा लहरीको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ झिलझिलेस्थित पूर्व–पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासक्षी नगरपालिका–८...

नेता नै छुवाछुतको शिकार

टीकाराम नेती /बिर्तामोड । राति ११ बजे मृत्यु भएका बाबुको खबर उनले बिहान ७ बजेतिर माइतीका छिमेकीले सामाजिक सञ्जालमा पोष्ट...

कांग्रेसमा अबको नेतृत्व कस्तो हुनुपर्छ ?

नेपाली कांग्रेस एउटा महान लक्ष्य प्राप्तिको पवित्र उद्देश्यबाट जन्मिएको राजनीतिक दल हो । उच्च आदर्श र निष्ठाको राजनीतिमा हुर्किएको यो...

बढ्दो परनिर्भरता

कृषिप्रधान भएर पनि हाम्रो खाद्यवस्तुमाथिको परनिर्भरता वर्षेनि बढ्दै गएको छ । यस्तो परनिर्भरताले न हाम्रो कृषि प्रधानता जोगिन्छ न त...