September 22, 2026

Month: भदौ २७, २०७८

चितवनमा घट्दै कोरोना सङ्क्रमण

चितवन, साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको...

जग्गा अभावले स्तरोन्नति रोकियो

दमौली,  तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन । पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार...

थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

रञ्जिता अधिकारी/देउखुरी,  थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास...

असोज १ देखि वैकल्पिक विधि अपनाएर विद्यालयहरु खुल्ने

पथरीशनिश्चरे । आगामी असोज–१ गतेदेखि उपयुक्त वैकल्पिक विधि अपनाएर विद्यालय संचालन हुने भएका छन्। पथरीशनिश्चरे नगर क्षेत्रभित्र रहेका सबै विद्यालयहरुले...

अर्जुनधारामा ग्यास चुलोबाट आगो लाग्दा तीनजना घाइते

बिर्तामोड । झापाको अर्जुनधारमा ग्यास चुहिएर आग्लागि हुँदा एउटै घरका तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार...

सङ्खुवासभाको सामूहिक हत्याका आरोपी पक्राउ

किमाथाङ्का, सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...

९९४ मा सङ्क्रमण, १२ को मृत्यु

काठमाडौँ, देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत...

प्रदेश–१ मा २०७ मा कोरोना

विराटनगर, पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ५१४ जनाको...

त्रिधार्मिकधाम हलेसीमा पद्मसम्भवको प्रतिमा

खोटाङ, त्रिधार्मिकधाम खोटाङको हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनका रूपमा...

केस ट्र्याक्टरको फ्री सर्भिस क्याम्प बिर्तामोडमा

झापा, कृषक र व्यवसायीमाझ लोकपृय बनेको केस ट्याक्टरको बिर्तामोड सोरुमले फ्री सर्भिस क्याम्प सञ्चालन गरेको छ । नेपालका लागि आधिकारीक...