September 23, 2026

Month: अशोज १, २०७८

बाढीले सम्बन्धविच्छेद गराएको सडकखण्ड क्रमशः जोडिँदै

सिन्धुपाल्चोक, मेलम्चीबाट शाखा रुटमा बस सञ्चालन हुन थालेको छ । मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर...

आजदेखि पाथीभरा दर्शन खुला

फुङ्लिङ,  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको...

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै...

झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै

बनियानी, झापाको कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ...

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ, राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका...

विश्वास गुमाउँदै स्वास्थ्य सेवा कार्यालय

हेमन्त केसी/जाजरकोट,  नामका हिसाबले यहाँको जिल्ला अस्पताल ५० शय्याको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने...

रापपा कचनकवलको जनवर्गीय सङ्गठन सर्वसम्मत

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी कचनकवलमा एक सय २१ जना सदस्यसहितको जनवर्गीय सङ्गठन समिति सर्वसम्मत चयन गरिएको छ । पार्टीले...

पथरी नगर प्याव्सनद्वारा आर्थिक सहयोग तथा सम्मान

पथरीशनिश्चरे,  नीजि तथा संस्थागत विद्यालयहरुको साझा संगठन (प्याव्सन) पथरीशनिश्चरे नगरसमिति मोरङले पथरी क्षेत्रमा लामो समयदेखि अध्यापन गर्नु हुने व्यक्तित्वलाई सम्मान...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौँ, कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको...

लुकाउ कान्छी तिम्रो गहना र सुर्केथैली कोही लुट्न आउँदैछन् !

लुकाउ कान्छी तिम्रो गहना र सुर्केथैली किनकि कोही लुट्न आउँदैछन् ! हो, छिटो लुकाउ कान्छी तिम्रो गहना र सुर्केथैली कोही...