September 24, 2026

Month: अशोज ३, २०७८

प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठको पोल्टामा

बुद्धशान्ति । बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को...

राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ,  नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई...

प्रदेश प्रमुख प्यासीद्वारा संविधान दिवसको शुभकामना

विराटनगर, प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्नुभएको...

राष्ट्रपतिबाट विभिन्न विभूषण, अलङ्का र पदकको घोषणा

काठमाडौँ,  संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को...

जग्गा अनियमिततामा कर्मचारीसहित सयभन्दा बढीको बयान

महेन्द्रनगर,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगरविकास समितिको जग्गा अनियमिता प्रकरणमा कर्मचारीसहित १०० भन्दा बढीले बयान...

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री

वासिङ्टन, अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताउनुभएको छ ।...

समृद्ध प्रदेश निर्माणका लागि राजनीतिक दल, सङ्घसंस्था तथा जनसमुदायमा आह्वान

विराटनगर,   प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै मन, वचन र कर्मले प्रदेश...

जनगणनाका लागि १२८ सुपरिवेक्षक

बनेपा, राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलाञ्चोक जिल्लामा १२८ सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको छ । जनगणना कार्यालयले जिल्लाका...

कार्यान्वयनमा जटिलता र सन्तोष उस्तै

कालिका खड्का/काठमाडौँ, कानून निर्माण गर्ने प्रक्रियामा कठिनाइ देखिए पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक नै भएको सम्बन्धित क्षेत्रको विज्ञको ठम्याइ छ...

प्याब्सन बिर्तामोडमा खनाल, बाह्रदशीमा खरेल

बिर्तामोड। निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनको बिर्तामोड नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले उत्तम खनालको अध्यक्षातामा बिर्तामोड...