June 17, 2026

Month: साउन १२, २०७८

एनआरएनए हङकङद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

कास्की, गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ ।...

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन

गलेश्वर, पहिराका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने...

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडी, बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा...

फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ

कर्णाली, जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार...

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

जाजरकोट, अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा...

अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार

म्याग्दी, यहाँको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रमअनुसारको पुस्तक छपाइ...

शिवसताक्षीमा आजदेखि एक हप्ता निषेधाज्ञा

विनोद सापकोटा,झिलझिले । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न शिवसताक्षीमा आजदेखि एक हप्ता निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो...

जोखिममा प्रहरी : प्रदेश १मा १३०२ प्रहरी संक्रमित, १२४५ ले जिते

झापा । हरेक आपतविपतमा सबैभन्दा पहिला पुग्ने नेपाल प्रहरी । भीड नियन्त्रणमा खटिने, विपद्का वेला उद्धारमा जुट्ने, साथै अपराध अनुसन्धान...

फुटबल खेल्दा भएको विवादलाई लिएर एक जनाको हत्या

झापा, फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा आज दिउँसो एक किशोरको हत्या भएको छ । छुरा प्रहार...

हात्तीले शिवसताक्षीमा आठवटा घर भत्कायो

दूधे, झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले बितण्डा मच्चाउन थालेको छ। सोमबार बिहान हात्तीको बथानले वडा नम्बर ११ का ८ वटा घर...