September 18, 2026

Month: पुस १४, २०७७

सिम्रिक साकोसको समीक्षा गोष्ठी

तुलसीप्रसाद निरौला ,बिर्तामोड  । झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीन दिवसीय...

आत्मनिर्णय गर

चीनको उच्चस्तरीय प्रतिनिधि मण्डल अहिले राजधानी काठमाडौंमा छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा कानूनी रुपमा मात्रै टुक्रिन बाँकी...

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोमवार राती साढे ८ बजेको...

ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

झापा। झापाको शिवसताक्षी नगरपालिका–१० मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै...

कालिकापीठ कालीस्थानको १७ औं बार्षिक अनुष्ठान शुरु

कालीस्थान। अर्जुनधारा नगरपालिका–९ मा रहेको देवीको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको १७ औं बार्षिक अनुष्ठान आजदेखि शुरु भएको छ । पीठको...

जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म

गलकोट, बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित हुनुहुन्छ । जनप्रतिनिधिले समृद्धिको मात्र...

माईधारमा शाखा रहित माछापुच्छे« बैंंक

माईधार । शिवसताक्षी नगरको माईधारमा माछापुच्छ«े बैंकले सेवा सुरु गरेको छ । शाखा रहितको बैंक स्थापना गरेर सो बैकले सेवा...

नगरपालिका र वाणिज्य बैंक बीच सहुलियत कर्जा लगानी गर्ने सम्झौता

विनोद सापकोटा, झापा । शिवसताक्षी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक बीच सहुलियत कर्जा लगानी गर्ने विषयमा सम्झौता भएको छ ।...

पाराबारीमा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास

झिलझिले । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विनियोजित मध्ये २५ लाख रुपैयाँको लागतमा शिवसताक्षी नगरपालिका वडा नम्बर ३ को...

शिवसताक्षी ९ नम्बर वडालाई दाजुभाईले दिए कार्यालय भवनका लागि जग्गा

दुधे । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले जग्गा दान गरेका छन् । वडा...