June 15, 2026

अन्तर्राष्ट्रिय

सिरियामा असदको पतनको कारण के थियो ?

बेरुत, सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ...

सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या ; राष्ट्रसङघ

भिएन्ना, सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत...

विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुने गरेको राष्ट्रसङ्घको भनाइ

भियना, सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक...

नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी

द हेग, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध...

युक्रेनलाई हतियार दिने बाइडेनको निर्णयपछि पुटिनद्वारा नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार एक संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्दै आणविक शक्तिद्वारा समर्थित कुनै पनि राष्ट्रले रुसमा गरेको...

चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो

न्युयोर्क । हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले...

भारतीय अस्पतालमा आगलागी : दश जना नवजात शिशुको मृत्यु, १६ को अवस्था गम्भीर

नयाँदिल्ली। भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार...

रुसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

मस्को (रूस)। रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ । स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा...

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा

जकार्ता। ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका...

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा

अस्ट्रेलिया, अस्ट्रेलियाले १६ वर्षसम्मका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ। अष्ट्रेलिया सरकारले यस वर्ष उमेर सीमा प्रविधिको परीक्षण सुरु...