September 22, 2026

थप

पथरीशनिश्चरेमा स्रष्टाहरूको मासिक ‘सृजना चाैतारी’

पथरी शनिश्चरे, माेरङ्गकाे पथरीशनिश्चरेमा रहेर साहित्य साधना गरिरहेका स्रष्टाहरुको मासिक कार्यक्रम सम्पन्न भएको छ। आज शनिबार पथरीशनिश्चरे -१ को मनाेहर...

अर्जुनधारा सिस्नेको एक सिर्जना ‘आँखामा छ तस्विर’

झापा जिल्लाको सुदुर उत्तरी भाग अर्जुनधारा अनि अर्जुनधाराको पनि सुदर उत्तरमा रहेको ग्रामीण भेग सिस्नेमा एक सुन्दर कृति उदाएको छ...

कर्म योञ्जनसहितका सांगीतिक प्रतिभा सम्मानित

बिर्तामोड,  साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२ औँ स्मृति साँझको...

म भोट् हाल्दिनँ

गाउँमा राजनीतिको चहलपहल हुन थालेको थियो । पुराना–पुराना नेता पनि एक्कासी देखिन थालेका थिए । चुनावी रौनकले बजार चोकमा होहल्ला...

चेप्टीको यात्रा

२०७९ साल मंसीर ७ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको तीन दिनमात्र भएको थियो । अधिकांश ठाउँहरुमा मतगणना शुरु...

कोही युद्धमा मरिरहेका छन् त कोही भ्रष्टाचारमा लिप्त छन्

युक्रेनमा गत फेबु्रअरीबाट रुसले सैन्य आक्रमण शुरु गरेदेखि नै संयुक्त राज्य अमेरिका, युरोपेली संघ र तिनका सहयोगीहरूले युक्रेनलाई एक सय...

मंसिर १७ गते साहित्य चौतारीमा मासिक काव्यसभा र नारायणगोपाल स्मृति साँझ

बिर्तामोड, साहित्य चौतारी झापाले मंसिर १७ गते मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जनको...

भीम निरौलाको नयाँ कृति ‘हाम्रो संस्कृति’

शिक्षा तथा आध्यात्मिक क्षेत्रका विद्वान तथा सिद्धहस्त लेखक भीम निरौलाको अर्को गहन कृति पाठक समक्ष आएको छ । त्यो कृति...

अमेरिका बस्ने छोरालाई

चित्रदेव कट्टेल, प्यारो पुत्र शतायु बाँच सुखले रम्दै बधू साथ हेर्दै देश घुमेर खानु बढिया छोरो लिँदै काखमा ।। धेरै...

भारतीयहरु विश्वकै शासक बन्दै !

हप्तादिन अघि भारतीय मूलका बेलायती सांसद ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन् । यो एक यस्तो घटना बनिदिएको छ कि...