June 14, 2026

Election 2079

दाङमा बदर मत धेरै

देउखुरी,  यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत...

समानुपातिकतर्फ ९३ लाख मत गनियो

काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत...

झापामा एकजनाबाहेक सवै महिला उम्मेवार पराजित

लक्ष्मी उप्रेती मेचीनगर, संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई महिला हुनुपर्ने भनेको...

प्रदेश–१ मा दोहो¥याउँदा १५ जनाले हारे

झापा । १ नम्वर प्रदेशसभा सदस्यमा १३ जनाले पुनः प्रतिनिधित्व गर्ने भएका छन् भने १५ जना बाहिरिएका छन् । मंसीर...

कर्णाली प्रदेशसभा: नयाँ अनुहारको वर्चश्व

सुर्खेत,  कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई...

कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

कर्णाली, कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा...

निवर्तमान ६० सांसद पराजित

काठमाडौँ,  अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित हुनुभएको छ । संसदीय राजनीतिमा लामो अनुभव रहे...

इलाम –१‘२’बाट शमशेर राई विजयी

इलाम । इलाम क्षेत्र नम्बर–१ ‘२’बाट नेपाली कांग्रेसका उमेदवार शमशेर राई निर्वाचित भएका छन् । राई प्रदेश नम्बर–१ प्रदेशसभा सदस्य...

तीन जिल्लाबाहेकको मत परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

काठमाडौँ, यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ ।...

समानुपातिकतर्फ ८४ लाख मत गनियो

काठमाडौँ,  प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार...