June 14, 2026

Election 2079

काठमाडौँ ६ मा रास्वपाका खनाल विजयी

काठमाडौँ, काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते...

झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित

बनियानी, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ...

सप्तरी–३ को (ख)मा जनमत पार्टीका साह निर्वाचित

राजविराज, सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२...

अनेक रुपका बदर मत !

बलेवा, सानो मत पत्र, चुनाव चिह्न थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा...

मतपत्रका गुनासाहरु

आइतबार सम्पन्न आमनिर्वाचनको नतिजा सार्वजनिक हुन थालेको छ । यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले विजयको शुभारम्भ गर्दै आफ्नो विजय यात्रालाई निरन्तरता...

मधेस प्रदेशः आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि ?

जनकपुरधाम, मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी...

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘रास्वपा’ तेस्रो स्थानमा

काठमाडौँ,  प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा ९एमाले०...

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

डडेल्धुरा, डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँले सातौँपटक...

कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । उक्त क्षेत्रबाट पार्टीका गंगाराम...

प्रतिनिधिसभामा एमालेको दोस्रो जित, काठमाडौं–९ बाट कृष्णगोपाल विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ निर्वाचित भएसँगै प्रतिनिधिसभामा एमालेको...