June 17, 2026

स्थानीय

चन्द्रगढी महिला गोल्डकपः आज एपिएफ र पदमा स्पोर्टस् क्लब खेल्दै

भद्रपुर, ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (मंगलबार) विभागीय टोली एपिएफ फुटबल क्बल...

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

झापा, भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ...

शोक घरमा मदिरा सेवन र जुवातास खेल्न निषेध

मेचीनगर । समाजमा कसैको देवसनपछि किरियापुत्रीलाई साथ दिन रात समयमा पुग्ने र जुवातास खेल्ने गतिविधिलाई झापाको मेचीनगर-१४ मा निषेध गरिएको...

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर (झापा), भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु

इलाम,  जिल्लाको सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ । अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४...

बिर्तामोड चिल्ड्रेन अस्पतालमा आजदेखि १५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड ।  झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले आजदेखि १५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । अस्पतालमा नै...

खुलाल बस्नेत समाजको साधरणसभा सम्पन्न

कनकाई। खुलाल बस्नेत समाजको कुलपजासहित २५ औं साधरणसभा सम्पन्न भएको छ। कनकाई नगरपालिका-४ कोटीहवनस्थित खुलाल बस्नेत समाजको धनञ्जय आश्रममा कुलपूजा,रुद्री,चण्डीपाठ,...

इलाम–झापा मैत्री समाजमा सुवेदी र गिरी मनोनित

झापा। इलाम–झापा मैत्री समाजको कार्यसमितिले पूर्णता पाएको छ। समाजका अध्यक्ष तिलोतमा खत्रीको अध्यक्षतामा बसेको दोस्रो बैठकले दुई जना नयाँ सदस्यहरू...

सेवा, समर्पण र मानवताको पर्याय: बिराट निदान अस्पतालको गौरवमय यात्रा

सुन्दरहरैंचा(मोरङ), मोरङको विराटनगर–३ मा अवस्थित ‘बिराट निदान अस्पताल एण्ड ट्रमा सेन्टर’ आज केवल एक स्वास्थ्य संस्था मात्र होइन, हजारौँ सेवाग्राहीको...

लुङ्गिनमा बगाले थापा क्षेत्री कल्याणकारी भवन निर्माण

भोजपुर, हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा बगाले थापाक्षेत्री समुदायको साझा पहलमा कल्याणकारी भवन निर्माण गरिएको छ । स्थानीय समुदायका सामाजिक, सांस्कृतिक र...