June 13, 2026

सम्पादकीय

प्रेस स्वतन्त्रता कुण्ठित नहोस्

नेपाल सरकारले सार्वजनिक विज्ञापन तथा सूचना प्रकाशन तथा प्रशारण सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट मात्र गर्ने निर्णय गरेको छ । सरकारको यो...

दमन समाधान होइन

कानूनी क्षेत्रमा आवश्यक पर्ने लेखापढी सम्बन्धी ज्ञान र सिप भएका पेशागत व्यक्तिहरु लेखापढी व्यवसायी हुन् । नेपालको कानूनद्वारा व्यवस्था गरिएको...

स्वास्थ्य सेवाको पहुँच बढाऊ

हरेक वर्षको अप्रिल ७ का दिन विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको सन्दर्भमा विश्व स्वास्थ्य दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको...

जनअपेक्षा पूरा होस्

व्यवस्थापिका सभा अर्थात् संसद प्रजातान्त्रिक व्यवस्थाको आधारशिला हो । सरकार निर्माण गर्न नभइ नहुने अङ्ग मध्येको एक विधायिका वा संसद...

वैदेशिक रोजगार व्यवस्थित गर

वैदेशिक रोजगार राष्ट्रिय अर्थतन्त्रको मूल आधार हो । सामाजिक संरचनाको आधारशिला समेत बनेको वैदेशिक रोजगारले बहुसंख्यक नेपालीको चुलो बालेको छ...

शासकीय सुधार अबको गन्तव्य

जेन–जी विद्रोहको भावना र आदेश अनुसार फागुन २१ मा भएको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक विजयसहितको बलियो सरकारको हैसियतमा पु¥याएको...

प्रि–मनसुन कतै अनुकूल

प्रत्येक वर्षको फागुन र चैतमा हावाहुरी, चट्याङ र वर्षाको प्रारम्भ हुन्छ । फागुनको अन्त्य र चैतको प्रारम्भमा हुने यो मौसमी...

योजनाले बढाएको उत्साह

पूर्वी नेपालको पाँचथर जिल्लास्थित फाल्गुनन्द गाउँपालिकाले कृषि क्षेत्रबाट पलायन हुन थालेका स्थानीयबासीलाई लक्षित गरी किसान सम्मान कार्यक्रम सञ्चालन गरेको छ...

वर्षा पीडितलाई राहतको खाँचो

झापामा यही शुक्रबार राति आएको हावाहुरी र बेमौसमी वर्षाले ठूलो क्षति पु¥याएको छ । हावाहुरीले विभिन्न ठाउँका घर तथा घरसँगैका...

नयाँ अध्यायको आरम्भ

नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको आरम्भ भएको छ । देशले पहिलोपटक जननिर्वाचित अनि युवा नेतृत्वको कार्यकारी प्रमुखका रुपमा बालेन्द्र शाहलाई...