June 17, 2026

विचार

फागुन १९ खण्डग्रास चन्द्रग्रहण

ब्रम्हाण्डमा ग्रहहरु घुमिरहन्छन् । ग्रहहरु र सम्पूर्ण सौर्यमण्डलकै राजा सूर्य हुन् । ग्रहहरु निरन्तर आप्mनो चालमा चलिरहने भएकाले कहिले सूर्यको...

आमलकी एकादशी परिचय, कथा र व्रत विधान

सामान्य परिचय र महत्व यस वर्ष फाल्गुन १५ गते आमलकी एकादशी परेको छ । फाल्गुण शुक्लपक्ष एकादशी तिथीलाई आमलकी एकादशीका...

बाख्री ब्याइन भनेर बोको कुट्न पाइँदैन ः मतदाता

फागुन २१ को आमनिर्वाचन आइ नै सक्यो । निर्वाचन आयोगको अनुमति अनुसार राजनीतिक दलका नेताहरु चुनाव प्रचारप्रसारमा व्यस्त देखिएका छन्...

कस्ता व्यक्तिलाई जनप्रतिनिधि बनाउने ?

निर्वाचनको माहोल बढेसँगै आममतदाता कस्तो व्यक्तिलाई मतदान गरेर विजयी बनाउने भन्ने सोचमा छन् । अब केही दिनमा मतदानको समय आइसकेकाले...

आज प्रजातन्त्र दिवस

जतानले जनताद्वारा गरिने शासनलाई प्रजातन्त्र भनिन्छ । प्रजातन्त्र शब्द संस्कृत भाषाबाट आएको हो, जसको अर्थ हुन्छ– प्रजा (जनता) र तन्त्र...

नेपाली क्रिकेटले फर्काएको मुस्कान

राजु सिलवाल, ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने उखानजस्तै नेपाली क्रिकेट टिमले १२ वर्षपछि पहिलोपटक विश्वकपको खेलमा ऐतिहासिक जित हासिल...

जसले सटिक एजेन्डा सुनाउँछ उसैले चुनाव जित्छ

फागुन २१ को आम निर्वाचन नजिकिँदैछ । गाउँघर, शहर बजारमा चुनावी रौनक बढिसकेको छ । राजनीतिक पार्टीका नेताहरु मतदाता भेट्ने...

विजया एकादशी, कथा र व्रत विधान

हिन्दु पञ्चांगअनुसार यसवर्ष फाल्गुण १ गते शुक्रवार विजया एकादशी परेको छ । सनातन धर्ममा विजया एकादशीको ठूलो महत्व रहेको बताइन्छ...

विश्वका उत्कृष्ट दश विश्वविद्यालयहरू

भुवन तामाङ यो संसारलाई सभ्य, शान्त, विकसित र सुखमय गर्ने दिमाग तिखार्नका लागि विश्वका दश विश्वविद्यालयको भूमिका अहम् मानिन्छ ।...

महिनावारी, महिला र मानसिक तनाव

महिनावारी महिला जीवनमा हुने प्राकृतिक, अनिवार्य र जैविक मासिक प्रक्रिया हो । किशोरावस्थामा प्रवेश गरेसँगै महिलाको शरीरमा हर्मोनको प्रभावका कारण...