September 18, 2026

स्वास्थ्य

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौँ,  समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५००...

बीमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त

विराटनगर, कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा...

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन, जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य...

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

दोधारा चाँदनी (कञ्चनपुर), महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ । अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा...

बालबालिकाको स्वास्थ्य र  संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल

काठमाडौँ,  बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन अपिल गरेको छ । अभियानका अध्यक्ष...

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको...

एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना

कमल । निर्माणाधीन पूर्वपश्चिम लोकमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही सडक आयोजना संग सिमा जोडिएका पालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखन सम्बन्धी...

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

काठमाडौँ, आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन्...

क, ख र ग वर्गका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने माग

चितवन, संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज...

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखिएपछि सचेतना अभियान

वीरगञ्ज (पर्सा), दुईजनामा जापानिज इन्सेफलाइटिसका सङ्क्रमण देखापरेसँगै वीरगञ्ज महानगरले सचेतनामूलक कार्यक्रम अघि सारेको छ । पछिल्लो समय वीरगञ्ज महानगर र...