September 15, 2026

खेल

मेसी घाइते भएपछि बार्सिलोनाले चुकाउनुपर्यो ठूल्यो मूल्य

एजेन्सी । बार्सिलोनाका स्ट्राइगर तथा भरपर्दा खेलाडी लियोनेल मेसी बिना मैदानमा उत्रिएको बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित भएको छ...

अभावबीच मैदानको संरक्षण गरिँदै

बिर्तामोड। पवित्रादेवी खनाललाई खेतीपातीको यो मौसममा धानबालीको भन्दा बढी रंगशालाको संरक्षणको चिन्ता छ । उनको चिन्ता अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको...

बिर्तामोडमा अन्तर्राष्ट्रिय गोल्डकप

बिर्तामोड। झापाको बिर्तामोडमा ‘हाम्रो पूर्वाञ्चल अन्र्तराष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ । जायोन स्पोर्टस् क्लव बिर्तामोडको आयोजनामा असोज ११ देखि...

‘हाम्रो पूर्वाञ्चल अन्र्तराष्ट्रिय गोल्डकप’ हुँदै

  बिर्तामोड, झापाको बिर्तामोडमा ‘हाम्रो पूर्वाञ्चल अन्र्तराष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ । जायोन स्पोर्टस् क्लव बिर्तामोडको आयोजनामा असोज ११...

खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा खरेल

अर्जुनधारा । नेपाल खेलकुद पत्रकार मञ्च झापाको दोस्रो अधिवेशनबाट अध्यक्षमा हिमाल खरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अधिकृत अजय...

रोनाल्डोलाई फेरी पनि उछिने मेसीले

एजेन्सी । विश्वकै उत्कृष्ट मध्येका खेलाडी हुन् अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका कप्तान क्रिष्टियानो रोनाल्डो...

साग फुटबलका लागि मैदान स्तरोन्नति गरिँदै

कास्की। नेपालमा आगामी मङ्सिर १५ देखी २४ सम्म हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबलका लागि आवश्यक...

खेलकुद पत्रकार मञ्चको निःशुल्क फोटो पत्रकारिता तालिम

अर्जुनधारा। नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले दुई दिने निःशुल्क फोटो पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । बिर्तामोडस्थित होटल...

सुरुङ्गाका रोहन राष्ट्रिय टिममा अनुबन्धित

सुरुङ्गा । झापाकनकाई नगरपालिका–३ सुरुङ्गानिवासी रोहनकार्की फुटबलको राष्ट्रिय टिममा अनुबन्धितभएका छन् । हालउनीफुटबलको राष्ट्रिय टिमको यु–१९ टिमको बन्द प्रशिक्षणमा पर्न...

पुरुष भलिबल यसै सातादेखि

काठमाडौँ। ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी...