September 15, 2026

images
पाँचथर,मंसीर १३ । गत मंगलवारदेखि हराइरहेका पाँचथर भारपा – ४ का एक युवक पाँचथरको याङनाम र भारपाको साउनेपानी खोलामा आज विहान मृत अवस्थामा फेला परेका छन् ।
भारपा – ४ का डम्वर पन्धाकका छोरा आशिष पन्धाक मृत अवस्थामा फेला परेपछि स्थानीयले फेला पारेका थिए ।
माछा मार्ने क्रममा उनलाई खोलाले वगाएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *