July 6, 2026

लडेर एक जनाको मृत्यु

0

संखुवासभा।

संखुवासभाको धर्मदेवी नगरपालिका–६ का ५१ बर्षीय जंगबहादुर जिमिको घरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बिहान ११ बजे आफ्नै घर अगाडी ढुङगा निकाल्ने क्रममा चिप्लिएर लडेका जिमीलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा ल्याइएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *