May 3, 2026

छतबाट लडेर एक ब्यक्तिको मृत्यु

0

मोरङ ।

मोरङ बिराटनगर–११ आनन्द मार्ग बस्ने ५० बर्षीय सुरेश साहको छतबाट लडेर मृत्यु भएको छ ।

गत फागुन ८ गते आफ्नै घरको छत सफा गर्ने क्रममा लडेर घाईते भएका साहको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारकै क्रममा सोमबार राती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *