October 19, 2026

 

माया गर्न कसैलाई पनि डाकेर हुन्न हजुर

भँवराले फूलमा डुले जस्तो चाखेर हुन्न हजुर

दिगो माया एऊटालाई अनन्तसम्म गर्नुपर्छ

कृष्णजीले जस्तो गोपिनीहरू राखेर हुन्न हजुर ।

 

 

मञ्जुकिरण

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *