September 20, 2026

राजु लामाको नयाँ गीत आयो (भिडियो)

0

काठमाडौं,

मंगोलियन हर्ट ब्यान्डका चर्चित गायक राजु लामाको नयाँ गीत सार्वजनिक भएको छ।

लामो अन्तरालपछी ब्याण्डले नया गीत सार्वजनिक गरेको हो । ‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियो सहित मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो।

यस गीतमा राजु लामाको स्वर रहेको छ भने गीत डीपी खनालले लेखेका हुन्। गीतको एरेन्जर देवेश राई हुन् भने संगीत मनोज थापाले दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *